मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

nepalnews.com · Fri May 29 05:36:50 GMT 2026

वासिङ्टन डीसी। अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ।

कम्पनीको महत्त्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट फ्लोरिडास्थित केप क्यानाभेरलको लन्च प्याडमा बिहीबार परीक्षणका क्रममा विस्फोट भएको छ। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खडा गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)