फरक जनराका तीन सिनेमाले थाले हल यात्रा
setopati.com · Fri May 29 05:30:00 GMT 2026

नेपाली सिनेमा बजारमा 'फ्राइडे रिलिज'को परम्पराअनुसार आजदेखि तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन्।
फरक-फरक जनरा र विषयवस्तुमा बनेका 'रोल नं १', 'सेप अफ मोमो' र 'कुम्भ'ले सिनेमा हलमा आफ्नो व्यावसायिक यात्रा सुरू गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)