मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलको उपाधि चेन्नई सुपर किङ्सले जित्यो

thahakhabar.com

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ।

गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)