राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
lokaantar.com

‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ ।
बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न/गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)