मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

corporatenepal.com · Mon Jun 22 01:25:10 GMT 2026

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज ८ गते सोमबार अन्तिम दिन हो ।

इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आईपीओ भर्न सक्ने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय