आहा–रारा पोखरा गोल्डकप : मनाङसँग जावलाखेलको बदला
ekantipur.com · Tue Jan 30 01:00:05 GMT 2024
पोखरा — मनाङ मर्स्याङ्दी क्लबलाई सडन डेथको सिकार बनाउँदै जावलाखेल युथ क्लब पोखरामा जारी २३ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ ।
निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त ३० मिनेट र टाइब्रेकर हुँदै सडनडेथसम्म पुगेको हो । पोखरामा सर्वाधिक समर्थक रहेको र पोखरालाई आफ्नो घरेलु भूमि मान्ने छपल्टको उपाधि विजेता मनाङ जावलाखेलसँग सडन डेथमा स्तब्ध हुँदै क्वाटरफाइनलबाटै बाहिरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)