गणतन्त्र दिवसका अवसरमा कर्मचारी सम्मानदेखि सरसफाइसम्म
ratopati.com · Fri May 29 06:03:56 GMT 2026

बुटवल । आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पनि सरसफाइ, दीप प्रज्वलन, मूल समारोह तथा कर्मचारी सम्मान कार्यक्रम गरी दिवस मनाइएको छ।
लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस मूल समारोहलाई राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका चेतनारायण आचार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि गणतन्त्रवादी शक्तिहरू पुनः एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)