मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

nepalnews.com · Mon Jun 22 01:34:50 GMT 2026

काठमाडौँ। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो। त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)