आदिवासी समुदायका कथा र संस्कृतिमाथि केन्द्रित चलचित्र महोत्सव जेठ १७ देखि
setopati.com · Fri May 29 06:07:00 GMT 2026

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा 'छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३' जेठ १७ गते (आइतबार) देखि काठमाडौंमा सुरू हुने भएको छ।
चाबहिलस्थित चलचित्र विकास बोर्ड मा जेठ १७, १८ र १९ गतेसम्म महोत्सव आयोजना गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)