क्रोएसिया ४–१ ले विजयी, क्यानडा बाहिरियो, बेल्जियम ‘डेन्जर जोन’ मा
nepallive.com · Sun Nov 27 18:11:00 GMT 2022
काठमाडौं– आन्द्रेइ क्रामारिचको २ गोलको सहयोगले क्यानडालाई ४–१ गोलले पराजित गर्दै क्रोएसियाले कतारमा जारी विश्वकपमा नकआउट चरण प्रवेशको सपनालाई जिवित राखेको छ।
तर, सुरुवातमा गोलको अग्रता लिएको क्यानडा भने समूह ‘एच’ बाट बाहिरिएको छ। उसले मोरक्कोसँग अझै एक खेल खेल्न बाँकी छ। बेल्जियम र क्रोएसियाबीचको लगातार दुई खेलमा पराजय भोगेपछि उ बाहिरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)