मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शर्मालाई राहत, केसी नैतिक संकटमा

rajdhanidaily.com · Sun Mar 31 23:02:59 UTC 2024

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको सरकारबाट गठन गरिएको छानबिन समितिले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा ‘भेरो अनलाइन भोटिङ सिस्टम’को संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औंल्याएको छ ।

एनआरएनएको ११औं महाधिवेशनको निर्वाचन त्रुटिपूर्ण : छानबिन समिति

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)