कोभिडका कारण १७ प्रतिशत होटल पूर्णरुपमा बन्द
setopati.com · Wed Sep 01 16:35:00 GMT 2021
कोभिड-१९ महामारीका कारण १७ प्रतिशत होटल पूर्णरुपमा बन्द रहेको व्यवसायीहरुले बताएका छन्।
नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धीत संस्थाका प्रतिनिधिसँग आज आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले सो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)