उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता
khabarhub.com · Fri May 29 06:28:01 GMT 2026

काठमाडौं – उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता भएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)