गणतन्त्र कसैको दया वा दानबाट आएको होइन : रक्षा बम
nagariknews.nagariknetwork.com · Fri May 29 06:20:04 GMT 2026

जेनजी अभियान्ता रक्षा बमले गणतन्त्र दिवस जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले अहिलेको व्यवस्था कसैको दया वा दानबाट नभई शासकका अगाडि झुक्न अस्वीकार गर्ने नागरिकहरूको संघर्षबाट स्थापित भएको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)