मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘डन ३’ विवादमा सलमान खानको इन्ट्री, रणवीर–फरहानलाई मिलाउने प्रयास

khabarhub.com · Fri May 29 06:37:27 GMT 2026

काठमाडौं – बलिउड चलचित्र ‘डन ३’ लाई लिएर अभिनेता रणवीर सिंह र निर्देशक–निर्माता फरहान अख्तरबीच देखिएको मतभेद यतिबेला चर्चामा छ । चलचित्रको भविष्य नै अन्योलमा पर्ने गरी बहस बढिरहेका बेला सुपरस्टार सलमान खान विवाद समाधानका लागि सक्रिय बनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)