मानवअधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्दछ : राजेन्द्र लिङदेन
shilapatra.com · Fri May 29 06:31:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग माग गरेका छन् ।
पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
अध्यक्ष लिङदेनले मानवअधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३
१२:१६
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ