सेरेनडोलोसँग विश्व नम्बर एक सिनर स्तब्ध
newsofnepal.com · Fri May 29 06:34:22 GMT 2026
लन्डन, (एजेन्सी) ।
विश्व नम्बर एक जानिक सिनर पेरिसमा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगितामा दोस्रो चरणमै पराजित भएका छन् । इटालियन खेलाडीलाई बिल्कुल नयाँ खेलाडी जुआन मेन्युल सेरेनडोलोले स्तब्ध बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)