ट्विटरको नयाँ सीईओमा लिन्डा याकरिनो
nepalkhabar.com · Fri May 12 16:34:48 GMT 2023
इलोन मस्कले ट्विटरको नयाँ सीईओको नाम घोषणा गरेका छन्। एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याकरिनोलाई उनले ट्विटरको सीईओ बनाएका हुन्।
करिब ६ हप्तापछि उनले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)