भारत सरकारको सहयोगमा बन्यो दार्चुलामा स्वास्थ्य चौकी
nagariknews.nagariknetwork.com · Sat Feb 08 16:37:26 GMT 2025

दार्चुलाको नौगाड गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा निर्मित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ५३ लाख ६० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनको उद्घाटन नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह ले संयुक्त रूपमा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)