दिल्लीमा आम आदमी पार्टीलाई ‘रेड कार्ड’ : यी हुन् भाजपाको जितका कारण
baahrakhari.com · Sat Feb 08 17:12:48 GMT 2025

काठमाडौं । करिब तीन दशकदेखि दिल्लीमा चुनावी जितको प्रतीक्षा गरिरहेको भारतीय जनता पार्टी (भाजपा)लाई अन्ततः राज्यको सत्ता प्राप्त भएको छ । योसँगै आम आदमी पार्टी (आप) ११ वर्षपछि सत्ताबाट बाहिर भएको छ ।
दिल्लीमा २७ वर्षपछि भाजपाको बहुमत
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)