राष्ट्रिय बालअधिकार दिवस मनाइँदै
nepalviews.com · Mon Sep 14 01:22:40 GMT 2026

काठमाडौं । राष्ट्रिय बालअधिकार दिवस मनाइँदै छ ।
आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बालअधिकार दिवस मनाउन लागिएको हो । राष्ट्रिय बालअधिकार दिवस प्रत्येक वर्ष भदौ २९ गते मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)