आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत
newsofnepal.com · Mon Sep 14 01:22:17 GMT 2026

काठमाडौँ ।
हिन्दू धर्मावलम्बी नेपाली महिलाले आज देवादिदेव महादेव र पार्वतीको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहितले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने धार्मिक परम्परा छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)