कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतगणना सुरु
canadanepal.com · Sat Feb 08 17:23:09 GMT 2025

काठमाडौँ - नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि आज मतदान सकिएर मतगणना सुरु भएको छ ।
परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताको निर्वाचन मण्डलबाट एक जनाको हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती प्रदेश पार्षद्का लागि आजै मतदान भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)