नेपालमै पहिलोपटक अत्याधुनिक चिप-लेभल डिभाइस रिपेयरिङ सेवा सुरु, अब बिग्रिएका ल्यापटप र मोबाइल सस्तोमै बन्ने
ajakoartha.com · Mon Jun 22 02:11:00 GMT 2026

काठमाडौं- काठमाडौंको प्रमुख व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ (N EYE Laptop Service Centre) औपचारिक रूपमा सञ्चालनमा आएको छ।
पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा अवस्थित यस केन्द्रले अन्तर्राष्ट्रिय स्तरको ‘रिपेरी एक्स फ्रेन्चाइजी’ (RepairX Franchise) नेपालमा भित्र्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ
माइक्रोसफ्ट