विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
ratopati.com · Sat Feb 08 17:37:00 GMT 2025

काठमार्डौँ । पछिल्लो समय आगलागीका घटना बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायाम लागेसँगै आगलागीका घटना बढिरहेको जनाउँदै यो क्रम अझै बढ्न सक्ने भएकाले सचेत हुन अनुरोध गरेको छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आफू सचेत हुँदा पनि धेरै घटना हुनसक्ने भन्दै घटना भइहाले सावधानी अपनाउनुपर्ने र व्यक्ति स्वयं सचेत हुनुपर्ने बताए । अधिकांश आगलागी मानवसिर्जित रहेकाले पनि समयमा सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)