मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

डेबिट/एटीएम कार्डमा हुने ईएमभी चिप के हो ? कसरी काम गर्छ ?

ictsamachar.com

काठमाडौं । डेबिट कार्ड वा एटीएम कार्ड प्रयोग गर्दा कार्डमाथि रहेको एउटा सानो चिप तपाईंले अवश्य देख्नुभएको होला । तर के तपाईंलाई थाहा छ यो किन राखिएको हो र यसको काम के हो ? वास्तवमा, डेबिट कार्डमा रहेको चम्किलो सानो स्क्वायर आकारको भागलाई ईएमभी चिप भनिन्छ ।

ईएमभीको अर्थ हो यूरोपे, मास्टरकार्ड, र भिसा । तीन कम्पनीहरूले मिलेर यो टेक्नोलोजी विकास गरेका हुन् । यो सानो मेटल स्क्वायर जस्तो देखिए पनि यसभित्र एउटा माइक्रोचिप हुन्छ जसले स-साना कम्प्युटरजस्तै काम गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)