राज्यका प्रमुख अंगहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
setopati.com · Fri May 29 06:46:55 GMT 2026

मानव अधिकार तथा शान्ति समाजले १९ औँ गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार, संसद र न्यायालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीन वटै प्रमुख अंगहरूलाई खबरदारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)