आईपीएल क्रिकेटमा कोलकाताले बेङ्लाेरलाई २१ रनले हरायाे
Ujyaaloonline.com · Thu Apr 27 00:41:23 GMT 2023
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेङ्लाेरलाई हराएको छ ।
गएराति बेङ्लाेरकै घरेलु मैदानमा काेलकाता २१ रनले विजयी भयो । कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेङ्लाेरले ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५४ र महिपाल लोमरोरले ३४ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)