सहरी विकास मन्त्रालयको दाबी– प्रतिनिधि सभाको नयाँ हल बैठकका लागि तयार छ (तस्बिरहरू)
setopati.com · Fri May 29 06:53:00 GMT 2026

सहरी विकास मन्त्रालयले प्रतिनिधि सभाको नयाँ हल बैठक बस्न मिल्ने गरी तयार भएको दाबी गरेको छ।
मन्त्रालयले सरसफाइ गरी बैठक सञ्चालन गर्न मिल्ने गरी हल तयार पारेको हो। सहरी विकास मन्त्रालयले अहिले बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा भएका सबै सुविधा नयाँ हलमा गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)