इरान युद्धको विरोध गर्दै न्युयोर्कका मेयर ममदानीले भने: ‘एउटै लापरवाह निर्णयको मूल्य’
barnanmedia.com · Fri May 29 06:45:21 GMT 2026

न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इरान युद्धको विरोध गरेका छन्।
उनले युद्धले सबैभन्दा बढी सर्वसाधारण नागरिकले ठुलो मूल्य चुकाइरहनुपरेको उल्लेख गर्दै अब अन्त्य हुनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)