कस्ता छन् सरकारी लगानी भएका यी बैंक?
setopati.com · Mon Jun 22 02:23:11 GMT 2026

वाणिज्य बैंकहरूमध्ये तीन वटामा सरकारको समेत लगानी छ। यसमध्ये दुइटाको सेयर बजारमा कारोबार हुने गरेको छ।
सेयर बजारमा रहेका यी दुई बैंक हुन्, कृषि विकास र नेपाल।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)