राप्रपाका तीन पूर्वअध्यक्षद्वारा पार्टीभित्रको बेथितिप्रति असन्तुष्टि, महाधिवेशनको स्वागत
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरू पशुपति शमसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको वर्तमान अवस्था र आगामी दिशाबारे धारणा सार्वजनिक गरेका छन्।
असार ५ र ६ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो अनुपस्थितिको कारण स्पष्ट पार्दै नेताहरूले त्यसलाई पार्टीभित्र व्याप्त बेथिति, सङ्कुचित सोच र विधान विपरीतका गतिविधि विरुद्धको 'साङ्केतिक विरोध' भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)