अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
newsofnepal.com · Fri May 29 06:58:06 GMT 2026

काठमाडौं ।
राइड सेयरिङ हुंदै सुपर एप बनिरहेको पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ । नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)