मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीले ल्यायो २ अर्ब ६४ करोडको बजेट

onlinekhabar.com · Mon Jun 22 02:26:29 GMT 2026

८ असार, धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याएको छ । आइतबारको १५औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

रानाले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ८७ हजार र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरिएको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)