मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हालान्डको निर्णायक गोलमा म्यानचेस्टर डर्बी सिटीले जित्यो

nepalsamaya.com · Mon Sep 14 01:38:00 GMT 2026

काठमाडौं- म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित भएर पनि म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा लगातार चौथो जित निकालेको छ।

आइतबार राति ओल्ड ट्राफोर्डमा भएको १९९औँ म्यानचेस्टर डर्बीमा सिटीका लागि एर्लिङ हालान्डले गरेको गोल निर्णायक बनेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)