‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
barnanmedia.com · Mon Sep 14 01:32:10 GMT 2026

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माध्यमिक विद्यालयलले तरकारी खेती सुरु गरेको छ ।
विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने, विद्यार्थीहरुलाई प्राविधिक र व्यावसायिक ज्ञान सीप सिकाउने उद्देश्यले तरकारी खेती सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)