प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
bishowkhabar.com · Mon Sep 14 01:41:39 GMT 2026

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निर्मित कार्यालय भवनको आइतबार उद्घाटन गरेका छन् ।
उद्घाटनपछि उनले भवनको अवलोकनसमेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)