अब आफन्त-साथीभाइलाई नेटफ्लिक्सको पासवर्ड शेयर गर्न नपाइने
techpana.com · Tue Jan 31 16:00:30 GMT 2023
काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आउँदो मार्च महिनाको अन्त्यबाट 'पासवर्ड शेयरिङ' सुविधा बन्द गर्ने निर्णय गरेको छ । शेयर होल्डरहरूलाई पठाइएको एक पत्रमा कम्पनीले यो योजना लागू गर्न लागेकाे उल्लेख गरेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)