सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले तारिफ गरेपछि उत्साहित ‘रोल नं १’
nagariknews.nagariknetwork.com · Fri May 29 06:57:29 GMT 2026
‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ को अग्रिम बुकिङ खुला भएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स लगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन्।
पहिलो दिनका लागि क्यूएफएक्सले काठमाडौंमा १६ र काठमाडौंबाहिर दमौलीबाहेक १९ शो दिएको छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइले आफ्ना ६ चेनमा तीनका दरले १८ शो दिएको छ। यसैगरी वान सिनेमाजले ५ शो र बिग मुभिजमा ४ शो दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)