ओटिटी प्लेटफर्म सिनेमाघरमा आयो 'जारी २'
setopati.com · Fri May 29 06:59:00 GMT 2026

उपेन्द्र सुब्बा निर्देशित नेपाली फिल्म 'जारी २' अब ओटीटी प्लेटफर्म सिनेमाघरमार्फत विश्वभर स्ट्रिमिङमा उपलब्ध भएको छ।
दर्शकले एचडी क्वालिटीमा १९९ रूपैयाँ र फोरके क्वालिटीमा २९९ रूपैयाँ तिरेर फिल्म हेर्न सक्ने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)