सरकारले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरोस् : राजेन्द्र लिङदेन
barnanmedia.com · Fri May 29 06:58:01 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।
पार्टी स्थापना दिवसको ३६औं वर्ष प्रवेशको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले पनि छिटोभन्दा छिटो कानुनी प्रक्रियामार्फत सफाइ लिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)