कम्बोडियामा फसेका ६०२ नेपालीको जरिबाना मिनाहा, एक साताभित्र नफर्के आजीवन कैद सजाय हुने?
barnanmedia.com · Fri May 29 06:59:24 GMT 2026

काठमाडौं । कम्बोडिया सरकारले भिसाको अवधि समाप्त भइसकेपछि पनि त्यहाँ बसिरहेका ६०२ नेपाली नागरिकको जरिबाना तथा शुल्क मिनाहा गरेका छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलपछि कम्बोडिया सरकारले उक्त निर्णय गर्दै नेपालीहरूलाई स्वदेश फर्किन सहज बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)