मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

barnanmedia.com · Fri May 29 06:57:08 GMT 2026

काठमाडौं । आज राष्ट्रिय योजना आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्को बैठकको बस्दैछ ।

आज बजेट पारित गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा योजना आयोगको पूर्ण बैठक दिउसो १ बस्दैछ भने त्यसपछि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)