मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लागत मूल्य नजिक पुग्यो अण्डाको भाउ: एक महिनामै क्रेटमा ९५ रुपैयाँसम्म वृद्धि, खुद्रा मूल्य २५ पुग्ने

dcnepal.com · Sat Jun 06 01:01:40 GMT 2026

नारायणगढ (चितवन)। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। संघको काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आज (शनिबार) देखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)

सम्बन्धित विषय