अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई प्रतिशतले बढ्यो
nepalwatch.com · Mon Sep 14 01:51:30 GMT 2026

काठमाडौं: साउदी अरेबियामाथि हुथी विद्रोहीको आक्रमण र खाडी क्षेत्रमा जहाजहरूमाथि भएका इरानी आक्रमणका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट देखिएको छ। साउदीको मुख्य तेल पाइपलाइन बन्द भएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)