आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैनः खानेपानी मन्त्रालय
deshsanchar.com · Sat Feb 08 22:50:07 GMT 2025

काठमाडौँ- खानेपानी मन्त्रालयले शनिबार सिंहदरवारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ ।
मन्त्रालयका उपसचिव भक्तराज जोशीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अतिआवश्यक कागजातमा कुनै क्षति नभएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)