सञ्चारकर्मी दीपक समिरको कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
deshsanchar.com · Sat Feb 08 23:06:07 GMT 2025

काठमाडौँ- सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ ।
शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा कथासङ्ग्रह विमोचन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)