हातपातमा उत्रिएपछि बैठक कक्षबाटै निकालिए कुलमान
barnanmedia.com · Sat Feb 08 23:16:28 GMT 2025

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अराजकता प्रदर्शन गर्न थालेका छन्। लोडसेडिङमुक्त गरेको भन्दै दम्भ देखाउदै आएका घिसिङले प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशी हाइड्रो पावर कम्पनीको बैठकमा अन्य सञ्चालकमाथि गिलास प्रहार गर्न खोजे। हातपातमा उत्रिए। त्यसपछि उनी घिसिङ बैठक कक्षबाटै निकालिएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष चाहनामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक बनाएका थिए। पहिलो कार्यकालमा केही राम्रो काम गरेपनि अहिले ब्याज खाएर बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)