फिफा विश्वकप : इजिप्टले लियो अग्रता, न्युजिल्यान्ड २-१ ले पछाडि
nagariknews.nagariknetwork.com · Mon Jun 22 02:27:24 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा इजिप्टले न्युजिल्यान्डलाई उछिनेको छ।
पहिलो गोल गरेर सुरुवाती अग्रता लिएको न्युजिल्यान्डलाई इजिप्टले २-१ ले उछिनेको हो। समूह जी को यो खेलको ६७ मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरेपछि इजिप्टले अग्रता लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा