मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्युजिल्यान्डविरुद्ध इजिप्ट २-१ ले अघि

barnanmedia.com · Mon Jun 22 02:41:20 GMT 2026

फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध २-१ गोलको अग्रता बनाएको छ।

एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै इजिप्टले खेलमा अग्रता बनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)